पर्यटन बोर्डको सीईओ दिपक जोशीलाई हटाउने सरकारको तयारी

लन्डन । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिको लिगलिगे दौड सुरु भएको छ। पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको कार्यकाल २०७६ पुस ७ मा सकिने भएकाले नयाँ सीईओ नियुक्ति हुने दौड सुरु भएको हो। जोशीको ४ बर्षे कार्यकाल सकिएपछि उनी पुनः नवीकरण भएर आउन खोजिरहेका छन्। पुनः एक कार्यकाल सीईओ हुन संस्कृति, पर्यटन तथा नागरिक … Continue reading पर्यटन बोर्डको सीईओ दिपक जोशीलाई हटाउने सरकारको तयारी